भावपूर्ण श्रदाञ्जली: श्रीमती गंगा थापा

SHARE:

भावपूर्ण श्रदाञ्जली

पुर्ख्यौली घर तनहूँ जिल्ला व्यास नगरपालिका वार्ड १४ नैगाउँ, चितवन निवासी, हाल बेलायतको फार्नबोरोमा बस्दै आउनु भएका तथा केशबटार आफन्त समाज यूकेका निबर्तमान सचिब नरेश थापा र लक्ष्मी रानाकि पुजयनिय आमा, पूजा थापाकि सासुआमा र राजु रानाको सासु माईज्यु वर्ष ६९ कि, गङगा थापाको उपचारको क्रममा सन् १२/०१/२०२२ को दिन भरतपुर चितवन हस्पिटलमा आसमयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।

अध्यक्ष तथा केशबटार आफन्त समाज यूके परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!