तस्बिरमा हेरौं, ललितपुर कोन्ज्योसोमको सुन्दर प्राकृतिक दृश्य

SHARE:

नेपालको हावापानीलाई आधार मानेर विभाजन गरिएअनुसार अत्याधिक वर्षा हुन भएकोले साउन र भदौलाई वर्षा ऋतु भनिन्छ । यस मौसममा गाउँबस्तीमा हिलो र झाडी बढे पनि नियमित वर्षा, बादल र हुस्सु लाग्ने गर्दछ । यो सिजनमा छिनमै पानी पर्ने र छिनमै घाम लाग्ने पनि गर्दछ । मौसम खुलेको वा पानी नपरेको बेला गाउँबस्तीको सुन्दरता पनि मनमोहक देखिन्छ । यस्तै दृश्य पत्रकार एवं समाजसेवी सञ्चु ब्लोन तामाङले आफ्नो क्यामेरामा ललितपुर कोन्ज्योसोम-२, शंखु क्षेत्रमा केद गरेकी छन् ।



SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!