हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र उज्ज्वल भविष्यको सुमंगलमय कामना गर्दछौं।
थम बहादुर बिश्वकर्मा
निबर्तमान अध्यक्ष बिश्वकर्मा वेल्फर सोसाइटी युके तथा सम्पूर्ण परिवार







