नेपाली महिलाहरुलाई बृटिश सेनामा भर्ति गरिने 


SHARE:

 

बम थापा (सूर्यवंशी)

संसार भरि गोर्खा भनेर चिनिने बृटिश सेनामा नेपाली महिलालाई पनि पुरुष सरह भर्ति गरिने भएको छ । सेलेक्सन प्रोसेस सबै पुरुष सरह नै गरिने छ । जस्मा फिजिकल टेस्ट २५ किलो ढुंगा बालुवा बोकेर सिमित समयमा ५ किलो मिटरको दुरी तय गर्नु पर्ने छ । स्मरण रहोस नेपालवाट २०० वर्ष देखि पुरुषहरु मात्र बृटिश सेनामा भर्ती हुदै आएका छन् ।

ब्रिटेनका डिफेन्स सेक्रेटरी गाभिन विलियमसन्ले महिलालाई बृटिश सेनामा भर्ति गर्नु महिलाको हक हितमा भएका बताएका छन् । नेपालमा महिला बिद्या देवी भण्डारी राष्टपती भएको ३ वर्ष पछि महिलाले पनि पुरुष सरह नै बृटिश सेनामा भर्ति हुन् पाउने छन् । 

बृटिश सेनामा भर्ती हुनको लागि तौल ५० केजी भन्दा धेरै, उचाई ५ फित १ इन्च भन्दा अग्लो र ८ पल्ट अनिवार्य रुपमा पुसअप गर्नु पर्ने आर्मीको वेबसाइतमा राखिएको छ  । नेपालको पोखरामा भर्ती भए पछि युकेको क्याटरिक् योर्कसायरमा १० हप्ताको कडा ट्रेनिंग गर्नु पर्ने छ  ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!