
हार्दिक मंगलमय शुभकामना
किरात याक्थुम चुम्लुङ समुदायको चा:सोक (चासोक तङनाम) पर्वको पावन अबसरमा लिम्बुलगायत विश्वका बिभिन्न देशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनि एबं दाज्युभाईहरुमा सुख, शान्ति, सम्वृद्धिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु।
लिला सेलिङ माबो
साहित्यकार तथा समाजसेवी






