नेपाल आदीवासी जनजाती महांसंघ युकेको बैठक जुम प्रविधिमार्फत सम्पन्न

SHARE:

लण्डन ६ जुलाई २०२३ ।

नेपाल आदीवासी जनजाती महांसंघ युकेको बैठक जुम प्रविधिमार्फत सम्पन्न भएको छ ।

अध्यक्ष कर्म पहाडी शेर्पाको अध्यक्षतामा जुलाई ४ मा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ मावो, उपाध्यक्ष मुकेन छन्तयाल, उपाध्यक्ष सरला राना मगर, महासचिव विमला सेने, सचिव विमला राई, कोषाध्यक्ष लाक्पा डोमा शेर्पा, सह कोषाध्यक्ष रामकृष्ण जिमी, सदस्य मान वहादुर गुरुङ, सदस्य गजवीर थापा, सदस्य याम छन्त्याल, सदस्य कल्पना गुरुङ शेर्पा, सदस्य रिन्जी शेर्पा, सदस्य गगां गुरुङ, सदस्य हिमान स्ंि दुरा, सदस्य इन्द्र जंग दुरा , सदस्य अभिषेक सुनुवार

साथै सल्लाहकारहरु तुल छन्त्याल, सिरी लिम्वु, दिलसिं मेन्याङवा, ज्ञाम गुरुङ, एकेन्द्र गुरुङ, भक्त वहादुर दुरा, दुत पुन, ज्ांग सुनुवार, विश्वास दिप तिगेला, फोनिज अध्यक्ष गोमा राना, फोनिज अध्यक्ष गोमा राना, महिला महासंघ अध्यक्ष युमा नेत्रकला लिम्वु किरात राई यायोख्खा रि.मे.योगेश कोयु राइवसेको बैठकमा सल्लाहकारहरु,नेपाल आदिवासी जनजाती महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाती युवा महासंघ र जातिय सस्थाका अध्यक्षहरु सहितको पुर्ण

वैठकले .२९औं विश्व आदिवासी दिवसको समिक्षा, .नेफीनको स्मारिका प्रकाशन गर्ने, नेफीनको छैठौं अधिवेशन तयारी, चलचित्र महासंघ तदर्थ समितीलाई पुर्णता दिने लगायतका विषयमा छलफल गरि निर्णय पारित गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!