जारी द्वन्द्वका बीच इजरायललाई सहयोग गर्ने बेलायती प्रधानमन्त्रीको प्रतिवद्धता

SHARE:

लण्डन २१ अक्टुबर २०२३ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास) बीच जारी द्वन्द्वका बीच इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

इजरायल भ्रमणमा रहेका सुनकले इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै सुनकले आफू इजरायलसँग मित्रको रुपमा उभिएको र इजरायलले युद्ध जित्ने आशा राखेको बताए । नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटका क्रममा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!