मोना युकेको ८ औं अधिवेशनबाट एभरेष्ट टाइम्सका सुभचिन्तकहरु पदम सुन्दर गर्बुजा अध्यक्षमा, लाल पुन बरिष्ठ उपाध्यक्षमा, उपाध्यक्षमा बिष्णु भण्डारी, महिला उपाध्यक्षमा गङ्गा रोका, महासचिबमा मन्दिप जुक्जाली, कोषाध्यक्षमा मनोज पुन र युथ अध्यक्षमा तारा गर्बुजालगायत सम्पूर्ण कार्यसमिति सर्बसम्मतद्वारा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला)
सम्पादक, एभरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार






