हार्दिक बधाई तथा शुभकामना
एभरेष्ट टाईम्स युकेका शुभचिन्तक खर्क बहादुर पुन मगरज्यु मगर संघ युके पलमस्टेड शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका सदस्यज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
दुत पुन (चिम्खोले काईला)
सम्पादक, एभरेष्ट टाईम्स युके






