विराङ्गना असार २९ मा

SHARE:

निर्देशक राजबहादुर सानेले आफ्नो जनम दिनमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी शैलेन्द्र खनाल, सुरेश पन्थ, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट कन्फर्म गरेका हुन् ।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा बिके फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले लिएका छन् । नारीप्रधान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वीराज प्रसाई, धीरेन शाक्य , प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा श्री श्रेष्ठको एक्शन समावेश छ ।

प्रकाशित : ३ वैशाख २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!