नेपाली साहित्य विकास परिषद् यूकेले ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउँदै

SHARE:

लन्डन ६ अक्टुबर २०२५ । नेपाली साहित्य विकास परिषद् यूकेले ११६ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउने भएको छ ।

यही १९ अक्टोबर आइतबार एबीआई कलेजमा देवकोटा जयन्ती मनाउने परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्ल र महासचिव डा. सुधा श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनीहरुले कार्यक्रममा सपरिवार सहभागी भएर महाकवि देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गर्न र कार्यक्रम सफल पारिदिन अनुरोध गरेका छन् ।

कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!