लन्डन २४ नोभेम्बर २०२५ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा विशिष्ट व्यक्तित्व, संरक्षक, सल्लाहकार तथा अक्षयकोष संचालक समितिमा विभिन्न व्यक्ति मनोनीत भएका छन् ।
समितिको मंसिर ७ मा बसेको पूर्ण कार्यसमिति बैठकबाट २०२५-२०२७ कार्यकालका निम्ति विभिन्न पदमा ४७ जनालाई मनोनीत गर्ने निर्णय भएको हो ।
विशिष्ट व्यक्तित्व ५ जना, संरक्षक ५ जना, सल्लाहकार ३० तथा अक्षयकोष संचालक समितिमा ७ जना मनोनीत भएका छन् ।
विशिष्ट व्यक्तित्व
१)राजेश दर्शन अर्याल
२)अनन्तकुमार श्रेष्ठ
३)चन्द्रबहादुर रोकाह
४)शालिग्राम डुम्रे
५) गुरुनारायण रानाभाट
संरक्षक
१)जीवन न्यौपाने
२) खेम नारायण काफ्ले
३) प्रकाश श्रेष्ठ
४)टुकराज अर्याल
५)खगेन्द्र गैह्रे
सल्लाहकार
१) विरेन्द्र जंग के.सी.(प्रमुख सल्लाहकार)
२)बिजय थापा -कोरिया
३)मुक्ति सुवेदी- जापान
४)थमन रानाभाट- युएई
५)राजेन्द्र शर्मा -नेदरल्यान्ड
६)भेषराज पराजुली – कतार
७)लिल मल्ल – अमेरिका
८)शशी पौडेल – नेदरल्यान्ड
९) ध्रुब पौडेल – बेल्जियम
१०)बिष्णु हमाल – अष्ट्रेलिया
११)हेमन्त रानाभाट – नर्वे
१२)भोला पौडेल- नेपाल
१३)हरि लुइँटेल – नेपाल
१४)माया के.सी. – कतार
१५)नरेश बहादुर जि.सी. जापान
१६)दिलु पराजुली – अमेरिका
१७) रमेश श्रेष्ठ – युएई
१८)मनु क्षेत्री- युएई
१९)एकेन्द्र ब. थापा- युएई
२०)घनश्याम पौडेल – फ्रान्स
२१)दिपक गुरुङ- बहराइन
२२)दिपक गुरुङ (डेविट) – यु.के.
२३)धनन्जय लम्साल- नेपाल
२४)सुरेश रेग्मी- नेपाल
२५)हरि अर्याल-नेपाल
२६)मेघ प्रनेश- नेपाल
२७)कमल न्यौपाने- कतार
२८)नारायण पौडेल – नेपाल
२९)डा. प्रकाश अर्याल- अमेरिका
३०) सुनिल रानाभाट- स्पेन
अक्षयकोष संचालक समिति
१) मीन बहादुर क्षेत्री (संयोजक)
२)बिमला हमाल श्रेष्ठ
३)नारायण शर्मा
४)शुक बहादुर के.सी.
५) चिरिन्जिवी ढकाल (पदेन)
६) पारस काफ्ले
७) अरुण गुरुङ


