काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ५५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका स्थानमा ५५ रास्वपा, ८ कांग्रेस, ४ एमाले र नेकपा दुई स्थानमा अगाडि छ । अन्य पार्टी दुई स्थानमा रहेका छन् ।







