बेलायत निवासी डा. हेमराज शर्मा एनआरएनएको अध्यक्षमा सर्वसम्मत चयन

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बेलायत निवासी डा. हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका रविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिँदै समर्थन जनाएपछि शर्मा अध्यक्षमा सर्वसम्मत भएका हुन् । शर्मा यसअघि उपाध्यक्ष थिए ।

यस सँगै एनआरएनएको सबै कार्यसमिति सहमतिमा चयन भएको निर्वाचन समितिले जनाएको छ । एनआरएनएको १२औँ महाधिवेशन मार्च १४ देखि काठमाडौंमा सुरु भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!