ठेगाना : सिरानचोक गाउँपालिका–८, धारापानी गोरखा
एल्बम वा स्वर दिएको गीत : जाली रुमालैमा, गोर्खालीकी छोरी, लाहुरे मलायकोलगायत । कान्छु (कौडा), गुराँस फुल्ने पाखैमा
(सालैजो), किरेमिरे लाकुरे छायाँ (झ्याउरे)
मोडलिङ : लोकदोहोरी र अन्य गीत
शैक्षिक योग्यता : प्रवेशिका
अन्य पेसा : ब्युटीसियन
रुचि : गायन तथा भ्रमण
संस्थागत आबद्धता : चाँदनी रोधीको सञ्चालिका,
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुन्धारा समिति सदस्य
आमा : जालकुमारी तामाङ
बुबा : सुकबहादुर तामाङ









