बंशजको नागरिकताको लागि दबाब
योगेन क्षेत्री – बेलायत (यो लेख योगेन क्षेत्रीको फेसबुकको वालबाट साभार गरिएको हो) एनआरएनएको महाधिवेशनका क्रममा बंशजको नागरिकताको आवश्यकता र औचित्य वारे चर्को बहस भयो । नागरिकता भनेको के हो ? राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको […]