एनआरएनए एशिया क्षेत्रीय बैठक: ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित
बैंकक अगस्ट २७ । गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु भएको सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको


