प्रवास तथा अन्तराष्ट्रिय

गैर आबासिय नेपाली संघ (एनआरएनए) साम्प्रदायिकतामा खुम्चिएको नेफिन युकेका अध्यक्ष शेर्पाको धारणा ।

21 June 2022 United Kingdom – कर्मा पहाडी शेर्पा एनआरएनलाई हामी बिदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको साझा संस्था मान्दै आएका छौं। जहाँ जातिय भेदभाव र राजनीति पूर्वाग्रह बिना सम्पूर्ण समुदायका नेपाली अटाउने बिश्वास लिएका थियौं।

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

नयाँ दिल्ली १९ जुन २०२२ । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

नयाँदिल्ली  १८ जुन २०२२ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई शनिबार बिहान यहाँस्थित निवासमा

हार्दिक समबेदना: आदरणीय बाज्ये बिर बहादुर गर्बुजा

हार्दिक समबेदना म्याग्दी, रघुगंगा ७ चिमखोला गर्बुजा भाइखलकको सबैभन्दा जेष्ठ नागरिक तथा अबिभाबक आदरणीय बाज्ये बिर बहादुर गर्बुजाज्युको निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा जेठी फुपु दमती गर्बुजा पाइजा, माइला बाबा

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

वासिङटन ११ जुन २०२२ । संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई

नेपाल पत्रकार महासंघ युकेले १० औं बार्षिकोत्सब मनाउने

०९ जुन २०२२ बेलायत। नेपाल पत्रकार महासंघ युकेले १० औं बार्षिकोत्सब आउदो जुलाई १० का दिन Blue Sports Venue, 220 headstone Lane, Harrow, London, HA2 6LY मा मनाउने भएको छ। संस्थाका महासचिब नरेन्द्र बस्नेतले बार्षिकोत्सबको

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख यूक्रेनीको निवेदन: राष्ट्रसंघ

एजेन्सी जुन ९ । रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले

को हुन् क्याप्टेन राम बहादुर पुन?

लन्डन जून ८, २०२२। क्याप्टेन रिटायर्ड रामबहादुर पुन फोक्सटन नेप्लिज कम्युनिटीको ट्रस्टी हुन् भने मगर संघ युकेको सल्लाहकार, बिधान संयोजक, बाग्लुङ समाज युकेका सल्लाहकार, मगर संघ युके केन्ट शाखाका पुर्बअध्यक्षलगायत धेरै संघ संस्थाहरुमा तथा सामाजिक

हार्दिक बधाई तथा मंगलमय शुभकामना: क्याप्टेन राम बहादुर पुन

हार्दिक बधाई तथा मंगलमय शुभकामना हाम्रा एभेरेष्ट टाईम्सका शुभचिन्तक क्याप्टेन राम बहादुर पुनज्यु  Trustee Folkestone Nepalese Community (FNC) Armed Forces Covenant द्वारा Armed Forces Covenant Service Champions Award 2022 ले विभूषित हुनुभएकोमा हार्दिक बधाई दिदै सुख,

गोर्खा कपमा निशुल्क स्वास्थ्य परिक्षण: एनआरएनयुके

भरतमणि चोङ बाङ- लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि

नायिका मिरुना मगरमाथि भएको दुर्ब्यबहार र प्रतिकृयाप्रति गम्भीर ध्यानाकर्षण : मगर संघ युके

नायिका मिरुना मगरमाथि भएको दुर्ब्यबहार र त्यसपछि उत्पन्न प्रतिकृयाप्रति मगर संघ युकेले एक प्रेस बिज्ञप्ति जारिगरेको छ। जस्ता त्यस्तै पढ्नुहोला।

error: Content is protected !!