
बेलायतमा मौसम बद्लिए पनि मेरो दिन बद्लिएन
जानू काम्बाङ् – २५ मार्च २०१८ को आइतबार अथवा बेलायतमा समर टाईम चेन्ज भएको दिन, बिहानलाई सम्झँदा यस्तो लाग्छ कि ! सुटुक्सुटुक फेरिंदै आउने समयले घुम्दै फिर्दै आएर हाम्रै उमेर चोर्दै अरुलाई धमाधम मुब्ध्मा बाँडीरहेछ

