प्रमुख समाचार

भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना, १० जनाको मृत्यु

एजेन्सी २३ जुन २०२३ । भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु भएको छ । उत्तराखण्डको पिथौरागड जिल्लास्थित होकारा देबी मन्दिर दर्शनका लागि तीर्थयात्री लिएर गईरहेको बोलेरो जीप सडकबाट ५ सय मिटर

पोखरामा एसियाकै पहिलो पल्ट ड्रागन बोट फेस्टिभल सुरु

पोखरा २३ जुन २०२३ । पोखराको फेवातालमा शुक्रबारदेखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । दुई दिनसम्म चल्ने सो फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरे । नेपाल पर्यटन बोर्ड, नेपालस्थित

हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिका कारण नेपाल पछाडी परेको हो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २३ जुन २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिका कारण नेपाल पछाडी पर्दै गएको बताएका छन् । काठमाडौंंमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन

गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं २३ जुन २०२३ । गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटना हुँदा गोरखामा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका -५ पोखरी

नेपालमा नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं २२ जुन २०२३ । नेपालमा नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ऐन कार्यान्वयनमा जाने भएको हो । अदालतको यो आदेशसँगै अब गृह

विश्व कप क्रिकेट छनोट: नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

काठमाडौं २२ जुन २०२३ ।   आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४

चीनमा ग्यास विष्फोटमा परी ३१ जनाको मृत्यु

एजेन्सी २२ जुन २०२३ । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ । निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । एलपीजी

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ

काठमाडौं २१ जुन २०२३ । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त

गोर्खाहरुको फिल्म हेर्न मेयर हर्क साम्पाङ लण्डन आउँदै

लण्डन २१ जुन २०२३ । लण्डनमा १० सेप्टेम्बरमा हुन लागेको ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार धरान पुगेर साम्पाङलाई प्रिमियरमा निम्तो

होन्डुरसको एक महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

एजेन्सी २१ जुन २०२३ । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच

डा. बिशाल गुरुङ ह्यामसायर क्षेत्र, कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी

डा. बिशाल गुरुङ ह्यामसायर क्षेत्रमा कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी लन्डन । नेपालीमूलका युवा डा. विशाल गुरुङ बेलायतको ह्यामसायर क्षेत्र, कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी भएका छन् । बेलायतको ह्यामसायर क्षेत्रको कन्जरभेटिभ पार्टीको साधारणसभामा सहभागी

Modernisation of Aldershot Crematorium: By Adrian Creek

Modernisation of Aldershot Crematorium   By Adrian Creek Rushmoor Borough Council is planning a major refurbishment of Aldershot Crematorium.  The move follows a detailed feasibility study into modernising the crematorium, which was opened in 1960 and

error: Content is protected !!