प्रमुख समाचार

वैदेशिक रोजगारीमा जान नौ महिनामा छ लाख नेपालीले लिए श्रम स्वीकृति

काठमाडौं १३ मे २०२३ । वैदेशिक रोजगारीमा जान चालु आर्थिक वर्षको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गएको साउन यता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार

‘नेपाली चलचित्र नीरफूल’को टेलर सार्वजनिक

काठमाडौं १२ मे २०२३ ।   आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १२ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले

सुन चोरी हुनबाट रोक्न यस्ता उपायहरु अपनाउनुहोस्

लण्डन ११ मे २०२३ । लण्डन स्थित ह्याम्पशायर प्रहरीले पछिल्लो समय बेलायतमा बसोवास गर्ने नेपालीहरुको सुनका गहना चोरी भइरहेकोले चनाखो हुन आग्रह गरेको छ । चोरी भएको सुनलाई पगालेर अथवा त्यत्तिकै पनि बिक्रि गरिने र

बीसीसी युकेले रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा बुद्ध जयन्ती मनायो

लण्डन ११ मे २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेले विविध कार्यक्रमका २५६७ औं बुद्ध जयन्ती मनाएको छ । गत मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । कार्यक्रममा सहभागी भक्तजनहरुले काठमाण्डौं बौद्धस्थित

राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग

गोपी ज्ञवाली काठमाडौं २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १

सरकारले नराम्रो काम गर्दैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १० मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् । वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन उत्पीडन मुद्दामा दोषी ठहर

एजेन्सी १० मे २०२३ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको

नेपालका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

काठमाडौं १० मे २०२३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई प्रहरी

Press Release by Embassy of Nepal London.

                    PRESS RELEASE By 9th May 2023 Embassy of Nepal London The Minister for Foreign Affairs Hon. Narayan Prakash Saud and his delegation left London for Kathmandu

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

एजेन्सी ९ मे २०२३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं ९ मे २०२३ । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना

error: Content is protected !!