कतारलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश
काठमाडौं २७ अप्रिल २०२३ । नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दीप लामिछानेको अलराउण्ड प्रर्दशनको मद्दतले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता