नेपालका नवनियुक्त राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं १३ मार्च २०२३ । नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको