प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर बस्दैन: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं ९ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कसैको पनि घेरामा निरीह भएर नबस्ने बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री निरीह भएर बस्ने कुरा संविधानले नै परिकल्पना
