नेपालमा निर्वाचनको स्थिर समय : के गर्न पाईँदैन ?
काठमाडौँ १८ नोभेम्बर २०२२ । बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर
