प्रमुख समाचार

एमाले देश निर्माणको अभियानमा लागेको छ :ओली

काठमाडौं सेप्टेम्बर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु प्रदेश नं १ कमिटीद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

काठमाडौं सेप्टेम्बर १ । अभिनेता प्रदिप खड्काको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ । नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको  बिहिबार हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

एजेन्सी सेप्टेम्बर १ । फिलिपिन्समा बुधबार थप ३, ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या ३, ८८३,९५७ पुगेको छ । यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२,

बिसीसी युकेद्वारा ३ दिने चिल्ड्रेन समर क्याम्प सम्पन्न

पूर्ण गुरुङ, लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले आयोजना गरेको ३ दिने चिल्ड्रेन समर क्याम्प गत शुक्रबार २६ अगष्टका दिन सम्पन्न भएको छ । गत २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं अगस्ट ३१ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ुनेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकु बहुमतले पारित गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत यो विधेयक विना

वरिष्ठ पत्रकार बबिता बस्नेतको ‘समय साक्षी’ सार्वजनिक

काठमाडौं अगस्ट ३१ । वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले आज आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका

आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने अध्यक्ष ओलीको दाबी

कञ्चनपुर अगस्ट ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधबार कञ्चनपुर पुगेका ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गरेका हुन् । ओलीले भने,

तीजमा नाचगान गर्दा चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु, १२ महिला घाइते

दाङ ३१ अगस्ट २०२२ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका

केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

काठमाडौं अगस्ट ३० । केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ । आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो । जितका लागि नेपालले दिएको १७६ रनको

आज हरितालिका तीज, देश तथा विदेशमा रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदै

काठमाडौं अगस्ट ३० ।     हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ । सभाको सोमबारको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले

हार्दिक बधाई तथा शुभकामना: सुश्री दीवा पुन

हार्दिक बधाई तथा शुभकामना पुर्ख्यौली घर म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७, चिमखोला हाल पोखरा निवासी भान्जा श्री कुमार पुन र छोरी श्रीमती सबिता पुनकी सुपुत्री सुश्री दीवा पुन नातिनीले अस्ट्रेलियाको New England University बाट Master

error: Content is protected !!