एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुद्वारा शपथ ग्रहण
काठमाडौं मंसिर १४ । नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिएका छन् भने बाँकी पदाधिकारीले


