एनसीसी विश्व सम्मेलनको निष्कर्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई, कार्यान्वयनका लागि आइसीसीलाई दबाब दिन अनुरोध
काठमाडौं । तोकिएको मितिमा गैरआवासीय नेपाली संघको निर्वाचन र विश्व सम्मेलन हुन नसकेपछि आयोजित संघका राष्ट्रिय समन्वय परिषद्(एनसीसी)हरुको विश्व सम्मेलनले पारित गरेका निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरिएको छ । संघको दशौं
