म्याग्दी प्रवासी नेपाली संघमोनाद्वारा पहिरो पीडितका आवास पुनःनिर्माण
म्याग्दी जेठ ३०। प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको

