बेलायत

प्राध्यापक सुवेदी अक्सफोर्ड विश्वविद्यालयको फेलो पदमा निर्वाचित

लण्डन १८ जुन २०२३ । अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत एक्सेटर कलेजको प्राज्ञ(सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलो पदमा निर्वाचित गरेको छ । कला र साहित्यको क्षेत्रका बिशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानून जस्ता

एनआरएनए यूकेको अध्यक्षमा एलबीजेड गुरुङको पनि उम्मेदवारी घोषणा

लन्डन १७ जून २०२३ । एलबीजेड गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) का अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । इंल्यान्ड राज्यपरिषद्का अध्यक्षसमेत रहेका गुरुङले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी कार्यकालको लागि एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी

एनआरएनए यूकेको नि:शुल्क अनलाइन सदस्यता खुला

लन्डन १७ जून २०२३ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नि:शुल्क अनलाइन सदस्यता खुला गरिएको छ । १५ जुनदेखि १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुला गरिएको एनआरएनए यूकेले जनाएको छ ।

Victoria Day  Celebration 2023

Victoria Day  Celebration 2023                       By Lila Seling Mabo, Vice President of GRNC Victoria Day was held on Saturday,10th June 2023 in Aldershot town UK.

अमेरिकामा पहिलो नेपाली न्यायाधीशमा रीना गुरुङ नियुक्त

लन्डन १६ जुन २०२३ नेपालीमुलका रीना(रन्जीता) गुरुङ अमेरिकाको न्यूयोर्क सिटी सिभिल कोर्टको न्यायाधीशमा पदोन्नती भएकी छन् । उनी अमेरिकामा नेपाली समुदायबाट संभवत: पहिलो नेपाली महिला न्यायाधीश हुन् । रन्जीताले यही १५ जूनमा  ब्रोकलाइन हाईकोर्टमा आयोजित

प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

प्रेस विज्ञप्ति नेपाल र संयु्क्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा यस राजदूतावास र लण्डन स्कुल अफ इकोनोमिक्सको संयुक्त आयोजनामा १४ जुन २०२३ मा यस राजदूतावासमा

प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

१५ जुन २०२३ बेलायत। भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ। संयुक्त अधिराज्य बेलायतका नेपाली

बेलायतमा भूतपूर्व ब्रिटिस गोर्खाको मागबारे द्विपक्षीय वार्तामा पेन्सन, वेलफेयरको विषय प्रवेश

लन्डन १५ जून २०२३ । भूतपूर्व ब्रिटिस गोर्खाहरुका पेन्सनलगायत माग सम्बोधनका लागि गठित द्विपक्षीय समितिबीच बिहीबार लन्डनमा वार्ता भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको वार्तामा समान पेन्सन, वेलफेयर लगायत विषयमा प्रवेश प्रवेश भएको भूपू

तनहुँ समाज युकेको १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम जुन १७ मा हुने

लण्डन १५ जुन २०२३ ।   तनहुँ समाज युकेले १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम गर्ने भएको छ । यही जुन १७ तारिखमा हुने भे्टघाट कार्यक्रममा नेपालको तनहुँ जिल्लामा स्थाई घर भई हाल बेलायतमा

बेलायतमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु

लण्डन १५ जुन २०२३ । बेलायतमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ । बेलायतको नटिङघम विश्वविद्यालयको विद्यार्थीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्दा भारतीय छात्रा हक्की खेलाडीसहित ३ जनाको मृत्यु भएको हो

१४ औं नेपाली मेला २७ अगस्टमा, तयारीमा जुट्यो आयोजक तमुधिं यूके

लन्डन १५ जून २०२३ । बेलायतमा तमुधिं यूकेको आयोजनामा १४ औं नेपाली मेला २७ अगस्ट २०२३ मा हुने भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ सन्देशसहित लन्डनस्थित केमटोन पार्क रेसकोर्समा २७ अगस्ट आइतबार

साउथ ईष्ट तमु लण्डनको दशौं कार्य समितीको पहिलो बैठक सम्पन्न

लण्डन १४ जुन २०२३  ।   साउथ इस्ट तमुधिं लन्डनको दशौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा यही १० जून २०२३ का दिन बैठक बसेको हो । बैठक अध्यक्ष

error: Content is protected !!