बेलायत

बेलायतद्वारा नेपाललाई १४ अर्ब अनुदान सहयोग

लण्डन १६ मार्च २०२३ । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच

जीआरएनसीले १४ अप्रिलमा नेपाली नयाँ वर्ष मनाउने

लन्डन १६ मार्च २०२३ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले नेपाली नयाँ वर्ष २०८० मनाउने भएको छ । अल्डरसटको एम्यापर हलमा १४ अप्रिल २०२३ (वैशाख १ गते २०८०) शुक्रबारका दिन विभिन्न सांस्कृतिक कार्यक्रमका साथ

​जीआरएनसीले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

लन्डन १५ मार्च २०२३ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । उपमेयर काउन्सिलर क्लाइभ गर्यटनको प्रमुख आतिथ्यतामा आइतबार एम्पायर हल अल्डरसटमा दिवस मनाइएको हो । विशेष अतिथि काउन्सिलका डेपुटी लिडर

बेलायत अमेरिका र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता

लण्डन १४ मार्च २०२३ । बेलायत अमेरिका र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ । डेढ वर्ष अघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायतमा

लण्डन १४ मार्च २०२३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन् । गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट आजदेखि यहाँ हुन लागेको तीन दिने ‘पार्टनरसिप फर अ हेल्दी सिटी

बेलायत लैजाने भन्दै १५ लाख ठगी गर्ने एक जना पक्राउ

लण्डन १३ मार्च २०२३ । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ

बेलायत र अमेरिकाले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने

लण्डन १२ मार्च २०२३ । अमेरिका र बेलायतले अष्ट्रेलियालाई शक्तिशाली हतियार दिने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको औपचारिक घोषणा गर्दैछन् । बाइडेनले सान डिएगोमा अष्ट्रेलिया र बेलायतका प्रधानमन्त्रीहरूसँग भेट गरेर आणविक शक्तिबाट

रसमरबोरो काउन्सिलको च्यारिटी सम्पन्न

  रसमरबोरो काउन्सिलको च्यारिटी सम्पन्न चिम्खोले काइला १० मार्च २०२३, बेलायत। बेलायतको हाम्सायर काउन्टीस्थित रसमरबोरो काउन्सिलको मेयर च्यारिटी अल्डर्सट शहरको प्रिन्सेस हलमा सम्पन्न भएको छ। रसमरबोरो काउन्सिलका मेयरहरुले हरेक बर्ष “मेयर च्यारिटी” संचालन गर्ने गर्दछन।

प्रधानमन्त्री दाहालसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता

काठमाडौं १० मार्च २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका

बेलायत, अष्ट्रेलिया र अमेरिकाबीच पनडुब्बी सम्झौता हुँदै

लण्डन ९ मार्च २०२३ । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको

error: Content is protected !!