बेलायतमा ओमिक्रोनबाट आगामी अप्रिलसम्ममा ७५ हजार मासिनको ज्यान जानसक्ने विज्ञको चेतावनी
एजेन्सी मंसिर २६ । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आगामी अप्रिलसम्ममा ७५ हजारसम्म मासिन मर्नसक्ने चेतावनी दिइएको छ । जनवरीसम्ममा कोरोनाको अर्को लहर आउने र त्यसलाई रोक्न समयमै सावधानी नअपनाए ठूलो क्षति हुने चेतावनी वैज्ञानिकहरुले
