पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम आगामी १४ जुनमा

एटा संवाददाता लन्डन । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम आगामी १४ जुनमा हुने भएको छ । हालै बसेको कार्यसमितिको बैठकले आइतबार १४ जुनमा एम्पायर हल अल्डरसटमा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रम सफल पार्नका लागि विभिन्न मनोरन्जनात्मक सांगीतिक कार्यक्रमहरु स्थानीय कलाकारहरुबाट तयारी भइरहेको रहेको पाँचथर समाज […]
पोखरा स्पोर्ट्स अवार्ड : तेक्वान्दोकी रेखमाया गुरुङ ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधाअन्तर्गत […]
नेपाल ‘ए’द्वारा स्कटल्याण्ड ४५ रनले पराजित

काठमाडौँ । आजदेखि सुरुआत भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । स्कटल्याण्डका […]
पोखरा विमानस्थल प्रकरण : कांग्रेस नेता कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० हिनामिना, हानिनोक्सानी र […]
सय दिनपछि मात्रै सरकारबारे औपचारिक धारणा सार्वजनिक गर्ने जनमुक्ति पार्टी

सञ्जय हाङ मगर नवलपरासी, २३ बैशाख — राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशवबहादुर थापा ‘सूर्यवंशी’ले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति पार्टीले हतारमा प्रतिक्रिया नजनाई, एक सय एक दिनको कार्यसम्पादन मूल्याङ्कनपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारेका छन्। पार्टीको ३६औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश समितिद्वारा नवलपरासीको बर्दघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारका नीति, कार्यक्रम […]
एनआरएनए युकेले जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् अनुरोध

बेलायत -गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली पहिचान, सम्पत्ति र वंशजको नागरिकताको निरन्तरतामाथि देखिन थालेको गम्भीर संकटविरुद्ध एकजुट हुन विशेष अभियान सुरु गरेको छ। उक्त संकटविरुद्ध एकजुट हुनको लागि एनआरएनए युकेले जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् अनुरोध गरेको छ। यो महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आगामी २५ मे २०२६ (सोमबार, बैंक होलिडे) का दिन दिउँसो […]
Save the Date: Aldershot to Host Armed Forces Day National Event!

Rushmoor Borough Council (RBC) is announced that Aldershot, the home of the British Army, has been chosen to host this year’s Armed Forces Day National Event weekend. Mark your calendars for a spectacular celebration on Saturday 27 June and Sunday 28 June at Queens Parade. This is a chance for our entire community to come […]