गण्डकी प्रदेशका मुख्यमन्त्री भेटघाटमा व्यस्त [तस्बिरहरु]

SHARE:

लन्डन । बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भेटघाटमा व्यस्त छन् । नेपाली मेलाका लागि यहाँ आएका उनीहरु विभिन्न संघसंस्थाले आयोजना गर्ने भेटघाट तथा अन्तक्रियामा सहभागी हुँदै आएका हुन् ।

२३ अगस्ट शुक्रबार मुख्यमन्त्री लन्डन आइपुगेका थिए । उनी २५ अगस्टमा केम्पर्टन पार्कमा आयोजित मेलामा सहभागी भए । उनले मेलामा सम्बोधन गर्दै नेपालमा लगानीको स्वर्णिम अवसर रहेकोले सबैलाई लगानी गर्न आह्वान गरे ।

बिहीबार अल्डरसट इम्पावरमेन्टले आयोजना गरेको भेटघाटमा मिलन तमुले लिएका केही तस्बिर ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!