उपनिर्वाचन : कसले कहाँ कहाँ जिते ?

SHARE:

काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् ।

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई
सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे
भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई
खोटाङ साकेला गापा–३ मा शिवकला राई
सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव
रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत
सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य
काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला
काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी

लमजुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ
बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन
नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा
रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर
कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ
सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी
बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक
गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल
प्यूठान नपा–२ मा मुक्ति पोखरेल
डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा
अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का
बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा मनराजे बुढा
पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो
महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी
रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ
चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल
खैरहनी नपा–४ मा देवबहादुर बस्नेत
खैरहनी नपा–५ मा प्रतिमा कार्की
बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट
अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल
दाङ घोराही उपनपा–१६ मा ताराबहादुर डिसी
मोरङ धनपालथान गापा–२ मा नारायणप्रसाद साह

महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक
कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र
सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय
बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी
पर्सा प्रसौनी गापा–५ मा रुपलालकुमार यादव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!