गोर्खा नेप्लिज टेनिस क्लब विन्टर टुर्नामेन्ट सम्पन्न

SHARE:

एटा संवाददाता

लन्डन । गोर्खा नेप्लिज टेनिस क्लब विन्टर टुर्नामेन्ट सम्पन्न भएको छ ।

गत ३० नोभेम्बर २०१९ का दिन लन्डनस्थित गोस्लीङ्ग स्पोर्टस् क्लबमा सो प्रतियोगिता सम्पन्न भएको हो । २८ जना खेलाडीले भाग लिएको प्रतियोगिताको ओपन “ए” समूहतर्फ कृष्ण थापा मगर विजयी बनेका छन् भने खुम थापा उपविजेता बनेका थिए । त्यस्तै, ओपन “बि” तर्फ गज लिम्बु विजेता बने भने मोती घले उपविजेता भए ।

बेलायतमा नेपाली टेनिस खेलाडीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिताको भेटरन “ए” समूहतर्फ नमराज घोताने विजयी भए भने हर्क गुरुङ उपविजेता बने । त्यस्तै, भेटरेन “बि” नोभिसतर्फ एडलिन राई विजयी भईन भने प्रेम राई उपविजेता बने ।

समय अभावका कारण ओपन डबल र ओपन लेडिज खेल नखेलाइएको टेनिस खेलाडी हर्क गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!