एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग विस्तार [नामवलीसहित]

SHARE:

लन्डन । एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग विस्तार गरिएको छ । प्रवक्ता रामकुमार गुरुङको संयोजकत्वमा सदस्यहरु र सल्लाहकारहरु नियुक्त गरिएको हो ।

विभाग प्रमुख गुरुङका अनुसार विभागको संयोजकको जिम्मेवारी पत्रकार ध्रुवराज अर्याललाई दिइएको छ । विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पूर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ । त्यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नवीन पोखरेल र प्रमिला लाबुङ राई मनोनीत भएका छन् ।

विभागको सिंगो टिम र सल्लाहकार समेतको सहभागितामा छिट्टै एक बैठक गरी भावी कार्ययोजना तय गरिने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!