खेतमा झुल्ने धान नयाँ गीत सार्वजनिक

SHARE:

काठमाडौं । मोडल तथा नायिका आशिष्मा नकर्मीको नयाँ गीत सार्वजनिक भएको छ । उनी खेतमा झुल्ने धान बोलको नयाँ लोक दोहोरी गीतको भिडियोमा देखिएकी छिन् ।

राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् । त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ । करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ, मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!