आयो ‘डल्ली’

SHARE:

काठमाडौं साउन २७ । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको ‘डल्ली’को शब्द, संगीत, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।

कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुंमागाईले छायांकन, डिनशन शाहले सम्पादन र श्रृंगार माहि सिंले गरेका हुन् ।

बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतको गीतमा एरेन्ज जीवन बडु, मिक्सङ मनोज डंगोलले गरेका हुन् । पर्यटकीय नगरी काभ्रेको धुलिखेलको पात्लेखेतमा छायांकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!