मौलिक तीज गीत ‘कालुको माया’ [भिडियोसहित]

SHARE:

नुवाकोट भदौ २ । जिलिङका लोकगायक सन्तोष बजगाईले मौलिक तीज गीत ‘कालुको माया’ सार्वजनिक गरेका छन् ।

सिलवाल फिल्म प्रालिको बजार व्यवस्थापनमा आएको यो गीतमा वर्षा शिलवाल र सन्तोष बजगाईको आवाज रहेको छ । सन्तोष बजगाईकै शब्द, संगीत रहेको छ ।

यस गीतलाई गौरब गिरीले एरेन्ज गरेका हुन् भने देबराज परियारको निर्देशन रहेको गीतमा प्रकाश दर्लामीको छायांकन, प्रदीप दाहालको सम्पादन रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा भुवन, प्रकृति, प्रजिता, प्रकाश स्वस्तिका आदिले अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!