गीतकार अर्जुन गुरुङको नयाँ कोसेली ‘गुराँस झैं फुल्न मन लाग्छ’

SHARE:

काठमाडौं ८ भदौ । गीतकार अर्जुन गुरुङले स्रोता दर्शकमाझ नयाँ कोसेली ‘गुराँस झैं फुल्न मन लाग्छ’ पस्केका छन् । उनको शब्द, संगीतमा तयार पारिएको गीत सुपर युनिक फिल्मस्को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुपर युनिक फिल्मस् पोखराको प्रस्तुतिमा बनेको गीतमा गायिका देवीमाया गुरुङको स्वर छ । एरेन्ज रोशन गुरुङ (रेल), साउन्ट इन्जिनियर सुवास गुरुङको छ । गीतमा अभिनय बेलमाया गुरुङ र साजन गुरुङको छ । बाल कलाकारमा अदित्य गुरुङ र गंगा गुरुङ, श्रृंगार आशिष गुरुङको रहेको गीतको छायांकन टेकमान गुरुङले गर्नुभएको गीतका निर्देशक प्रेमबहादुर गुरुङले जानकारी दिए ।

नृत्य निर्देशक राजबहादुर गुरुङ, निर्माता कुमारी गुरुङ रहेका छन् । सम्पादन/निर्देशक प्रेमबहादुर गुरुङको छ । गीतकार अर्जुन गुरुङले यसअघि पनि नैनी ताल, तपाई हाम्रो बिश्वस, नरुझ धेरै, अङ्गालोमा र नक्कली बजारमा ल्याइसकेका छन् ।

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!