सिग्देलले ल्याए ‘नेपालतिरै जाम’ लोकदोहोरी गीत

SHARE:

जापान १४ असोज । सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् ।

विगत लामो समयदेखि जापानको फुकुओका सहर बस्दै आएका सिग्देलको शब्द, संगीतमा म्युजिक भिडियो सार्वजनिक भएको हो । युवाहरु विदेशीएर भोग्नु परेको यथार्थ घटनालाई चित्रण गरिएको उक्त गीतमा चर्चित गायक राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाज रहेको रहेको छ ।

अभिनय चर्चित मोडल अन्जली अधिकारी र माधव सिग्देल स्वयम्‌ले गरेका छन् । निर्देशन प्रकाश भट्ट, जापानको छायांकनमा दिपक दिवकोटा, नेपाल छायांकन दुर्गा पौडेल, सम्पादन विष्णु शर्माले गरेका छन् ।

साही भिजन प्रालि द्वारा निर्माण गरिएको भिडियोलाई सर्जक तथा गायक सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!