एनआरएनए यूकेकी अध्यक्ष गुरुङ कोरोना संक्रमणमुक्त

SHARE:

लन्डन कात्तिक २७ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) की अध्यक्ष गुरुङ कोरोनामुक्त भएकी छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष गुरुङले आफू कोरोना संक्रमण मुक्त भएको जानकारी गराएकी हुन् । ‘तपाईंहरु सबै जनासँग म कोरोना संक्रमणबाट मुक्त भएको सुखद् समाचार सेयर गर्न चाहन्छु,’ अध्यक्ष गुरुङ, ‘यहाँहरुबाट प्राप्त माया, आशीर्वाद, शुभेच्छा र हौसलाकै बलमा यो डरलाग्दो रोगलाई जित्न सकें जस्तो लाग्छ ।’

अध्यक्ष गुरुङलाई कात्तिक १२ गते (२८ अक्टोबर) मा कोरोना भाइरस संक्रमित भएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!