काठमाडौं । नवगायिका पारु मानन्धरको गीत सार्वजनिक गरिएको छ । ‘पानी खुवाउन आउ’ बोलको भिडियो सार्वजनिक गरिएको हो ।
सो लोक दोहोरी गीतामा पारु मानन्धर र मोहन खड्काको स्वर रहेको छ । नबिन बिसिको शब्द तथा लय संकलन किशोर बिसिले गरेका हुन् ।
कपिल लामाले निर्देशन् गरेको उक्त गीतको म्युजिक भिडियोमा सारीका र किशोरले अभिनय गरेका छन् ।
प्रकाशित : १४ चैत २०७४


