साहित्य चौतारी यूकेको ५८ औँ सिर्जना वाचन शृंखला सम्पन्न

SHARE:

लन्डन । साहित्य चौतारी यूकेले ५८ औँ शृंखला सम्पन्न गरेको छ । यस कार्यक्रम बिगत पांच बर्षदेखी प्रत्येक महिनाको अन्तिम आइतवार  आयोजना गर्दै आएको छ।

आज आइतबार भर्चुअल जुमबाट आयोजना गरिएको श्रङ्खलामा दर्जन बढी सर्जकहरूले विभिन्न विधामा रचना सुनाएका थिए । कार्यक्रममा मोहन आचार्य जलद, गंगा भण्डारी, यज्ञलाल सुवेदी, रश्मी रिमाल, अमित थेवे, दीपक मुगाधारी, नानु राना थापा, उर्मिला पन्त पाण्डे, बिनु बाबा घिमिरे, चिमखोले काइँला (दूत पुन), औँतारी साइला, रविन्द भट्टराई, अहिल्या कुँवर, वासु शर्मा र दुश्यान्त भट्टराईले कविता, गीत, गजल, मुक्तक सुनाएका थिए ।

कार्यक्रमको अध्यक्ष्यता संस्थापक संयोजक बासु शर्माले गर्नु भएको थियो भने अहिल्या कुँवरले संचालन गर्नु भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!