हार्दिक बधाई तथा शुभकामना: श्री खम बहादुर (खमबिर) गर्बुजा

SHARE:

हार्दिक बधाई तथा शुभकामना

मेरो आत्मीय मित्र श्री खम बहादुर (खमबिर) गर्बुजाज्यु नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापति जस्तो गरिमामय पदमा दोस्रो कार्यकालको लागि निर्बिरोध निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।

जंग बुदुजा पुन
उपाध्यक्ष म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समन्नय समिति
निबर्तमान, अध्यक्ष म्याग्दी प्रवासी नेपाली संघ (मोना) नेदरल्याण्ड

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!