बेलायत | महोत्तरी जिल्लाको पिपरा–०७, बनौली घर भई हाल युनिभर्सिटी अफ ईस्ट लन्डनमा ‘बिएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड नेटवर्क’ अध्ययनरत एक प्रतिभाशाली विद्यार्थीलृ १८ जुन २०२६ का दिन आत्महत्या गरेका छन्।
मृतकका दाजु आदित्यकुमार ठाकुरले अन्त्येष्टि गर्न तथा मृतकको पार्थिव शरीरलाई नेपाल लैजान आवश्यक खर्च जुटाउनका लागि बेलायती नेपाली समुदायहरुमा सहयोग गर्न अपिल गरेका छन् । आर्थिक सहयोग गर्नका लागि तल गोफन्डको लिंकमा जानु होला।






