हार्दिक बधाई तथा शुभकामना
हाम्री आदरणीय फुपु तथा महिला बाबालिका तथा जेष्ट नागरिक पुर्बमंत्री थम माया थापाज्यु नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ अधिवेशनद्वारा केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित केन्द्रिय सदस्यज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल एबं सु-स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







