हार्दिक बधाई तथा शुभकामना
एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री पितम्बर रानाज्यु गोर्खा इन्टेक १९८५ को अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविश्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
एभेरेष्ट टाईम्स युके






