हार्दिक बधाई तथा शुभकामना
मेरा अभिन्न मित्र, छन्त्याल संघ युकेको संथापक अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ युकेको निबर्तमान अध्यक्ष श्री तुल प्रसाद छन्त्यालज्यु नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को राष्ट्रिय सम्मेलनको लागि यूरोपबाट प्रतिनिधिमा छनोट हुनुभएकोमा एबं जनप्रगतिशील मंच युकेको महाधिवेशनबाट बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत नवनिर्वाचित पदाधिकारीज्युहरु तथा कार्यसमितिज्युहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकाल, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार







